+
+

निर्माण व्यवसायी महासंघका अध्यक्ष गाैचनमाथि बानेश्वरमा गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २३ गते १५:२२

२३ असोज, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनमाथि गोली प्रहार भएको छ ।

नयाँबानेश्वरको खरिबोटमा गाैचनमाथि गोली प्रहार भएको हो ।

गोली लागेर घाइते भएका अध्यक्ष गाैचनलार्इ उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । गाैचनमाथि ब्यस्त सडकमै गोली प्रहार भएको हो । ब्यस्त सडकमै गोली प्रहार भएपछि स्थानीय अातंकित भएका छन् ।

घटना लगत्तै प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान सुरू गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?