चितवनका चञ्चल चराः हेर्दैमा मन चंगा (फोटोफिचर)

१६ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भन्दाबित्तिकै धेरैको मनमा आउँछ हात्ती, गैंडा हेर्ने ठाउँ हो । त्यतिमात्रै होइन चितवन राष्ट्रिय निकुञ्जमा राम्रा-राम्रा चरा पनि हेर्न पाइन्छ । चितवन चौपाया जंगली जनावरको मात्रै होइन, दोपाया चराहरुको पनि क्रीडास्थल हो । पर्यटकीय नगरी चितवन आजभोलि चराहरुको हब बन्दै गएको छ । चितवनमा नेपालमा मात्रै पाइने चरा … Continue reading चितवनका चञ्चल चराः हेर्दैमा मन चंगा (फोटोफिचर)