+
+

नवलपरासीको केउरानीमा शंकास्पद बस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १९ गते ९:२७

१९ मंसिर, कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

कोकको बोतल, मोबाइलको बेट्री, तार लगायतका सामग्री राखेर सर्वसाधारण तर्साउने ढंगले राखिएको उक्त बस्तु नेपाली सेनाको टोलीले बिहान ९ बजेतिर डिस्पोज गरेको हो ।

आज विहान ७ बजेको समयमा चोकमा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको रजहर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?