+
+

प्रधानन्यायाधिश पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ८ गते १४:४६

८ फागुन, काठमाडौं । प्रधानन्यायाधिश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडि प्रधानन्यायाधिशविरुद्ध नारावाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु डा. गोविन्द केसीको समर्थक भएको बताइएको छ । केसीले प्रधानन्यायाधिको नागरिकता कीर्ते रहेको भन्दै छानबिनको माग गरेका थिए ।

महानगरीय प्रहरी वृत, सिंहदरबारका डिएसपी अपिल बोहोराले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?