८ फागुन, काठमाडौं । प्रधानन्यायाधिश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडि प्रधानन्यायाधिशविरुद्ध नारावाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरु डा. गोविन्द केसीको समर्थक भएको बताइएको छ । केसीले प्रधानन्यायाधिको नागरिकता कीर्ते रहेको भन्दै छानबिनको माग गरेका थिए ।
महानगरीय प्रहरी वृत, सिंहदरबारका डिएसपी अपिल बोहोराले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4