+
+

इदमा प्रदेश २ ले दियो सार्वजनिक विदा, प्रदेश प्रहरी ऐन पारित

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १ गते १:००

३१ जेठ, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ ।

केन्द्र सरकारले इदको विदा कटौती गरेको भनेर विरोध भइरहेका बेला प्रदेश २ ले भने विदा दिएको हो ।

बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले प्रदेश प्रहरी ऐन पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?