२५ मंसिर, काठमाडौं । मंगलबार विहान बस्ने भनेको संसदको कृषि र अर्थ समितिको संयुक्त बैठक बस्दै नबसी सकिएको छ ।
१२ः२० बजेसम्म पनि कोरम नपुगेपछि बैठक नबसी उपस्थित सदस्यहरु हिंडेका थिए । उपस्थित संख्या नपुगेकोले बैठक नबसेको बैठकस्थलबाट फर्किएका डां. बाबुराम भट्टराईले जानकारी दिए ।
१ बजे अर्थसमितिको बैठक बसेपछि कृषि र अर्थ समितिको संयुक्त बैठक बस्ने तयारी गरिएको छ । आजको बैठकमा पुँजी बजारमा देखिएको समस्याका बारेमा छलफल हुने त ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4