
१२ माघ, काठमाडौं । यूएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल जिततर्फ उन्मुख भएको छ ।
२४३ रनको लक्ष्य दिएको नेपालका बललहरुले यूएईका ब्याट्सम्यान खुलेर खेल्न दिएका छैनन् । सुरुमा सोमपाल कामीले लगातार ४ विकेट लिएका थिए ।
पाँचौं विकेटका लागि सीपी रिवाज र मोहम्मद उस्मानले २८ रनको साझेदारी गरे । तर, १५ औं ओभरमा सन्दीपले यूएईको तीन विकेट लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4