प्रधानमन्त्री शक्तिशाली हुँदा साथीहरुलाई ज्वरो किन ?

अंग्रेजीमा ‘डेमोक्रेसी’ भनिए पनि हामीले प्रजातन्त्र वा लोकतन्त्र भन्नुको कारण छ । प्रधानमन्त्रीज्यूले ‘कम्प्रिहेन्सिप डेमोक्रेसी’ अर्थात सम्पूर्ण अर्थको लोकतन्त्र वा परिपूर्ण लोकतन्त्र भन्ने शब्द प्रयोग गर्ने गर्नुभएको छ । प्रजातन्त्र, लोकतन्त्र वा परिपूर्ण लोकतन्त्र भन्ने कुरा हामी जनतालाई कुन तहको अधिकार दिन्छौं भन्नेमा निर्भर छ । एकातिर राजा, अर्कोतिर प्रजा भएका बेलामा हामीले प्रजातन्त्र भन्यौं … Continue reading प्रधानमन्त्री शक्तिशाली हुँदा साथीहरुलाई ज्वरो किन ?