२ जेठ, वीरगञ्ज । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, प्रदेश २ ले पर्यटनको विकास तथा प्रवद्र्धन गर्न प्रदेश २ सरकारलाई नीतिगत सुझाव दिएको छ ।
महासंघले बुधबार अधिकार सम्पन्न पर्यटन बोर्ड वा परिषद् गठन गर्नुपर्नेलगायत विभिन्न १२ बुँदे सुझाव दिएको हो । सरकार, निजी क्षेत्र र स्थानीयको सहभागितामा पीपीपी मोडलमा योजना सञ्चालन गर्न पनि महासंघले सुझाएको छ ।
प्रदेश २ को पर्यटनको विकासका लागि त्यहाँको सरकारलाई सुझाव दिइएको पर्यटन व्यवसायी युवराज लामाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4