
Photo Credit : सागर दाहाल
१२ जेठ, काठमाडौं । आइतबार दिउँसो घट्टेकुलोमा बम विस्फोट भएको छ । विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । व्यक्तिको घरभित्र विस्फोट भएको हो ।
तस्वीर : चन्द्र आले/ कमल प्रसाइ /अनलाइनखबर
घट्टेकुलोको विस्फोटबारे हेर्नुहोस् भिडियो
सुकेधारा विस्फोटबारे हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4