
काठमाडौं । नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निस्किएको छ ।
क्वयेर युवा समूहको आयोजनामा माइतीघर मण्डलामा गौरव यात्रा भएको हो । यो नेपालको हकमा पहिलो भएको समूहका सदस्य रुक्साना कपालीले बताइन् ।
यसअघि गाईजात्राको दिन तेस्रो लिंङ्गीहरुले छुट्टै ¥याली निकाल्ने गरेका थिए, जसको आयोजना ब्लू डाइमण्ड सोसाइटीले गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4