+
+

कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते १२:३१
Photo Credit : नारद कोहार ।

१५ असार, बुटवल । कपिलवस्तुको तौलिहवास्थित मालपोत कार्यालयमा आलगागी भएको छ ।

कपिलवस्तु नगरपालिका वडानम्बर १ तौलिहवास्थित जिल्ला मालपोत कार्यालयको माथिल्लो तल्लामा आगलागी भएको हो ।

कार्यालय प्रमुखको कार्यकक्षमा विद्युत सर्ट भइ भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचरहरु जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ ।

तस्वीर ः  नारद कोहारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?