+
+

बालिका बलात्कार गरेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २२ गते १४:४४

२२ असार, काठमाडाैं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियामा एकजनालाई पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले बारबर्दिया नगरपालिका-११ बिजयनगर बस्ने ३५ वर्षीय श्रीराम थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर भएपछि इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो  प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?