२२ असार, काठमाडाैं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियामा एकजनालाई पक्राउ गरेको छ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले बारबर्दिया नगरपालिका-११ बिजयनगर बस्ने ३५ वर्षीय श्रीराम थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर भएपछि इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4