
११ भदौ, काठमाडौं । मोरङको बेलबारीमा रुखबाट लडेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी-२ का ३२ वर्षीय जिवन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
सामुदायिक बनमा रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4