+
+

सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने  

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २१ गते १३:४६

काठमाडौं ।  ओमानको वायुसेवा कम्पनी सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । सातामा तीन उडान गरिरहेको कम्पनीले आगामी साताबाट दैनिक उडान विस्तारको घोषण गरेको हो ।

कम्पनीले एक  वर्ष अगाडी नेपालमा उडान शुरु गरेको थियो । कम्पनीकाअनुसार यस अवधिमा करिब ५०  हजार यात्रु बोकिसकेको छ ।

आगामी वर्ष यात्रु सख्या दोब्बर बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

सलाम एयरले ९ जहाजबाट विभिन्न २०  गन्तव्यमा उडान गर्दै आएको छ । नेपालमा यस कम्पनीको उडान व्यवस्थापन आर्इएमर्इ इन्सेन्टिभ ट्राभल्सले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?