+
+

सुरू भयो नागढुंगा सुरुङमार्गको निर्माण, प्रधानमन्त्रीले गरे शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १५:२७

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङमार्गको शिलान्यास गरेका छन् ।

चन्द्रागिरी नगरपालिका १ दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास गरेका हुन् ।

सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?