+
+

काठमाडौंमा यसरी हुँदैछ छठ पूजाको तयारी (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ कात्तिक १४ गते १३:४५

१४ कात्तिक, काठमाडौं । तराईबासी नेपालीको ठूलो पर्व छठ यस वर्ष कात्तिक १६ गते परेको  छ । हिजोआज काठमाडौंमा पनि छठ मनाउनेहरुको ठूलो संख्या छ । उनीहरुले यहीँको जलासयमा गई छठी माताको पूजा गर्ने, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

छठ पर्वका लागि काठमाडौंको बागमती नदीका विभिन्‍न ठाउँ र अन्य पोखरी र कुण्डहरुमा घाट सजाउने गरिएको छ । यसै सिलसिलामा काठमाडौंको गौरीघाटमा बागमती  नदीमा छठ पूजाको तयारी भएको छ । नदीको छेउमा बसेर पूजा  गर्न, दर्शनार्थीहरु नदी वारपार गर्न मिल्ने गरी बाटो बनाइएको छ ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?