
१८ चैत, धरान । सरकारले आह्वान गरेको लकडाउन उल्लङघन गर्ने दुईजनालाई धरानमा प्रहरीले घुँडा टेकाएर हिँडाएको छ ।
लकडाउन उल्लङ्घन गरेको भन्दै वडा प्रहरी कार्यालय धरान अगाडि दुईजनालाई घुँडा टेकाएर हिँडाइएको हो ।
भानुचोकमा रहेको प्रहरी कार्यालय अगाडि पिच सडकमा घुँडा टेकाएर हिँड्न लगाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4