
१५ वैशाख, काठमाडौं । आइतबार अपराह्न काठमाडौं उपत्यकामा पानी पर्यो । लकडाउनको उल्लङ्घन गर्दै केही व्यक्ति सडकमा निस्किने गरेको देखिए पनि झरीका कारण सडकमा मानिसहरू भने देखिएनन् ।
तर, सवारीसाधनमा यात्रा गर्ने क्रम भने उस्तै थियो । सरकारले कोभिड-१९ नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि पास लिएर हिँड्ने क्रम रोकिएको छैन ।
बानेश्वरबाट थानकोटसम्म जाने क्रममा विभिन्न ठाउँमा प्रहरी अधिकृत भने रेनकोटको भरमा ड्युटीमा खटिइरहेका देखिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4