
१५ जेठ, काठमाडौं । सरकारले युरेनियमको व्यवसायिक उत्पादन गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो कार्यक्रम अघि बढाइएको हो ।
सुन, तामा, फालम, युरेनियमको व्यवसायिक उत्पादनका कार्यक्रम अघि बढाइने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमार्फत जानकारी दिए ।
यस्तै, रासायनिक मलमा प्रयोग हुने फस्फोरस उत्खननबारे बैतडी र बझाङमा तथा उदयपुरमा म्याग्नेसाइटको उत्खननको प्रक्रिया थालिने बजेटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4