
१५ जेठ, काठमाडौं । सरकारले देशभरका रुग्ण र बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई साझेदारको रुपमा भित्र्याउने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
थप लगानी, नयाँ प्रविधि र व्यावसायिक व्यवस्थापनको माध्यमबाट त्यस्ता उद्योगको पुनरुथान गरिने आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4