+
+

जनकपुरका संक्रमित पत्रकार कोरोना निकाे भएर घर फर्किए 

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १९:०८

१५ जेठ, जनकपुरधाम । जनकपुरधामका पत्रकार वीरेन्द्र रमण कोरोना निकाे भएर बिहीबार डिस्चार्ज भएका छन् ।

पत्रकार रमण ३१ वैशाखमा संक्रमित देखिएका थिए । उनलाई सोही दिन प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मुटुका बिरामी समेत थिए ।

रमणसँगै प्रदेश २ मा ९८ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?