+
+

काभ्रेका एक युवकमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १४ गते १६:३५

१४ असार, काठमाडौं । काभ्रेको बेथानथोक गाउँपालिकाका एक युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

भारतबाट २ असारमा आएका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हाल स्थानीय तहको क्वारेन्टिनमा छन् ।

काभ्रेमा यसअघि ५ पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । र, उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?