+
+

रोपाइँको रमाइलो (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १५:५४

१५ असार, चितवन । आज असार १५ । सरकारले धान दिवसको रुपमा मनाउने गरेको छ ।

वर्षायाममा रोपाइँको समयमा पर्ने भएकाले किसानहरुले पनि यो दिनलाई खुशियालीपूर्वक मनाउँछन् । घरमा दही, च्युरा र केरा खाने प्रचलन छ ।

यो वर्ष पर्याप्त वर्षा भएकाले आजको दिन धेरै किसान खेतमै छन् । खेतमा रोपाइँ गर्ने, हिलो खेल्ने र खुशियाली साटासाट गर्ने प्रचलन पनि रहेको छ ।

हेर्नुहोस् चितवनको पदमपुरमा खिचिएको रोपाइँको तस्वीर

तस्वीर सौजन्य : करण गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?