बंगलादेशमा बलात्कारको मुद्दामा पाँच जनालाई मृत्युदण्डको फैसला

२९ असोज, काठमाडौं । बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको समयमा अदालतले १५ वर्षीया बालिकामाथि भएको सामूहिक कलात्कारका दोषीहरुलाई मृत्युदण्डको फैसला सुनाएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना सुल्झाउन … Continue reading बंगलादेशमा बलात्कारको मुद्दामा पाँच जनालाई मृत्युदण्डको फैसला