‘डा.उपेन्द्र देवकोटाले सरुवा गरेपछि न्यूरो सर्जन बनें’

‘तपाईंहरुमध्ये को राम्रो डाक्टर बन्न चाहनुहुन्छ ?’ चिकित्सा विज्ञान अध्ययन संस्थानका प्रोफेसर सोध्छन् । चिकित्सा शास्त्र अध्ययन गर्ने अधिकांश विद्यार्थी सगर्व हात उठाउँछन् । एक छात्रालाई इंगित गर्दै प्रोफेसर सोध्छन्, ‘अँ, तिमी । के तिमीलाई लाग्छ कि तिमी राम्रो डाक्टर बन्नेछौं ?’ छात्रा खुसीसाथ भन्छिन्, ‘यस सर ।’ ‘किन ? यस्तो खास कुरा के छ … Continue reading ‘डा.उपेन्द्र देवकोटाले सरुवा गरेपछि न्यूरो सर्जन बनें’