
१२ फागुन, सुर्खेत । मोटरसाइकल चालकको लाइसेन्सका लागि हुने ट्रायल परीक्षा दिन आएका दुई नक्कली प्ररीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका—५, का रंगबहादुर मल्ल र निरक चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती नजानकारी दिए ।
डीएसपी घर्तीका अनुसार मल्लले आफ्नो सट्टामा चन्दलाई परीक्षा दिन लगाएको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान सुरु गरिएको डीएसपी घर्तीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4