Comments Add Comment

गृहमन्त्रीले पनि लगाए कोरोनाविरुद्धको खोप

२३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् ।

आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत गृहमन्त्री थापा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर खोप लगाएका हुन् ।

आजै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment