
१८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ९१९ जनाको नमुना परीक्षण गर्दा कुल १६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ३०९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4