Comments Add Comment

कोरोना खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजनिक

३१ चैत, काठमाडौं । सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने बताएको छ ।

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment