Comments Add Comment

खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

१ वैशाख, काठमाडौं । काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

बालकलाई टोकेको भन्दै स्थानीयले खैरे कुकुर मारेको विरोधमा अधिकारर्कीले प्रदर्शन गरेका हुन् । उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन् ।

कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बर्बर यातना नदिन आग्रह गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment