
५ जेठ, काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।
उनको बुधबार बिहान घरमै निधन भएको र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले बताए ।
बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए ।
उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4