Comments Add Comment

झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

३ असार, काठमाडौं। दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधारोन्मुख बनेको छ ।

पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् ।

खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको उनको सचिवालयले जनाएको छ ।

अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment