+
+

प्रचण्डको प्रतिक्रिया : केपीजीको गाली हेर्न गाह्रो पर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १८:११

१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहितका नेताहरुलाई तुच्छ गाली गरेको प्रतिक्रिया दिएका छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुसँग गरेको छलफलमा प्रचण्डले तुच्छ स्तरको गाली गरेको देख्दा कठै विचरा भन्न मन लागेको बताए । उनले अघि भने, ‘त्यो हेर्न गाह्रो पर्छ, तर हेर्न चाहिं हेर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?