बाबुरामले प्रचण्डसँग ‘सम्बन्धविच्छेद’ गर्दा खुशी थिइन् हिसिला

१६ असार, काठमाडौं । २०७२ असोज ३ गते नयाँ संविधानको घोषणालगत्तै बाबुराम भट्टराईले माओवादी छाड्ने घोषणा गरे । बाबुरामले पार्टी र तत्कालीन संविधानसभा सदस्य दुवैबाट राजीनामा दिएका बेला हिसिला यमी भने रूसको भ्रमणमा थिइन् । प्रचण्डको साथ छाडेको कुरा बाबुरामले टेलिफोन मार्फत पत्नी एवं माओवादी नेतृ हिसिला यमीलाई जानकारी दिए । बाबुरामले प्रचण्डसँग राजनीतिक ‘सम्बन्धविच्छेद’ … Continue reading बाबुरामले प्रचण्डसँग ‘सम्बन्धविच्छेद’ गर्दा खुशी थिइन् हिसिला