+
+

प्रदेश २ को प्रदेश प्रमुख हेरफेर : राजेश पदमुक्त, हरिशंकरलाई नियुक्त गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते २०:२९
नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका हरिशंकर मिश्र (बाँया) र पदमुक्त भएका प्रदेश प्रमुख रजेश झा ।

३२ साउन, काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?