+
+

साउनको अन्तिम सोमबार धनगढीको शिवपुरीधाममा भक्तजनको घुइँचो (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते १७:३४

३२ साउन, धनगढी । साउन महीनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । सुदूरपश्चिमको धनगढीस्थित शिवपुरीधाममा पनि बिहानैदेखि भक्तजन महिलाहरुको भीड लागेको हो ।

एक सय ८ फिट अग्लो ज्योर्तिलिङ्ग रहेको धाममा कैलाली तथा छिमेकी कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरुको भीड लागेको हो । यहाँ साउनको पहिलो सातादेखि नै हरेक सोमबार भक्तजनहरुको भीड लाग्दै आएको थियो ।

तस्वीर : लक्ष्मी श्रेष्ठ/धनगढी   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?