काठमाडौं । दशैं–तिहार पर्वलाई लक्षित गरी जावाले हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार दिने भएको छ ।
नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले नयाँ बाइक खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ ।
जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै ४ वटै मौसमका लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ । त्यसैगरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4