३१ असोज, काठमाडौं । दशैं बिदा पछि आइतबारदेखि शेयर बजार पनि खुला भएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबार खुला गरेको हो । दशैं बिदा पछि खुलेको बशेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ ।
कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ । कारोबार समय आधा द्दण्टा पुग्नै लाग्दा शेयर कारोबार रकम भने १० करोडमात्रै देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4