+
+

एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते २०:०६

१० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?