११ कात्तिक, काठमाडौं । सरकारले महालेखा परीक्षकको कार्यालयका दुई नायब महालेखा परीक्षकलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले महेश्वर काफ्ले र बामदेव अधिकारीलाई राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4