
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका दुई केन्द्रीय सदस्यले सपथ लिएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले अध्यक्ष केपी शर्मा ओली समक्ष सपथ लिएका हुन् ।
प्रभु साह निकट दुबै हालै मात्र केन्द्रीय सदस्य मनोनित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4