
फाइल तस्वीर
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटीमा सदस्य थपिएकोमा आपत्ति जनाएका छन् ।
एमाले केन्द्रीय कमिटीको बैठकमा रावलले केन्द्रीय कमिटीमा दुई जना सदस्य थपिएकोमा आपत्ति जनाएका हुन् ।
शुक्रबारको केन्द्रीय कमिटी बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले सपथ लिएका छन् । प्रभु साह निकट दुवै जना हालै मात्र केन्द्रीय समितिमा मनोनित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4