
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो ।
प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4