+
+

सैनिक कुकुरको पूजा (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ कात्तिक १७ गते १५:५९

१७ कात्तिक, काठमाडौं । तिहारको दोस्रो दिन बुधबार कुकुर तिहार । आजको दिनमा कुकुरको पूजा र मीठा खानेकुरा दिने गरिन्छ । घरमा पालिएका र टोलका कुकुरलाई समेत माला लगाइदिएर मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ ।

कुकुरलाई यमराजको द्वारपाल र बफादार प्राणीको रुपमा लिइन्छ । कुकुर तिहारको दिन नेपाली सेना, नेपाल प्रहरीले पनि आफ्ना कुकुरहरुको विशेष पूजा गर्ने गर्छन् । नेपाली सेनाको भैरव बहान गुल्ममा बुधबार कुकुरको पूजा गर्ने, कुकुरका विभिन्न खेल खेलाउने गरिएको छ ।

हेर्नुहोस् नेपाली सेनाले गरेको कुकुरको पूजा 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?