गायक प्रभावन जे र श्याम धितालको स्वरमा ‘आँशुको धारा’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ । यो गीतमा साजन पराजुलीको शब्द, प्रभावन जेको संगीत छ । साजन पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा ज्ञानेन्द्र शर्माकोे छायांकन, कृष्ण गौतमको सम्पादन छ ।
विदेशमा रहेकोे दाजु र स्वदेशमा रहेकी बहिनीको तिहारमा भेट हुन नसकेको मर्मलाई भिडियोमा कथा बनाइएको छ । यो भिडियोमो साजन पराजुली, अश्मी थापाको साथमा बालकलाकारद्धय स्नेहा चालिसे र युग पौडेलको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4