
१८ कात्तिक, काठमाडौं । आज लक्ष्मीपूजाको दिन । काठमाडौंमा सर्वसाधारणले पूजाका लागि फूलको धेरै खोजी गर्छन् । घर, पसल, भवनहरु सजाउनका लागि धेरै फूल किन्ने गरिन्छ ।
त्यसैले बजारमा फूल बिक्री गर्नेहरुको पनि ठूलो संख्या देखिन्छ । असन, न्यूरोड क्षेत्रमा सडकमा र फुटपाथको रेलिङमा राखेर पनि फूलको ब्यापार गरिएको छ ।
तिहारमा सयपत्री, मखमलीलगायतका फूलको धेरै कारोबार हुन्छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4