+
+

पाँचदलीय समन्वय समितिले भन्यो : अदालतको गतिरोधको तत्काल निकास खोज्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १८:१५
पाँच दलीय गठबन्धनका संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।

३० कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनको समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने बताएको छ ।

मंगलबार बसेको समन्वय समितिले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने बताएका छन् ।

उनीहरुले सम्बन्धित सबैबाट छिटो निकास दिने विषयमा पहल हुने आशा व्यक्त गरेका छन् ।

हेर्नुहोस् पाँचदलीय गठबन्धनको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?